राजनीति Archives | Page 1278 of 2038 | Khabarhub Khabarhub

महन्त ठाकुरले भने– ‘चुनावमा एमालेसँग गठबन्धन हुन सक्छ’

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले स्थानीय चुनावमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताएका छन् । मंगलबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दैै अध्यक्ष ठाकुरले स्थानीय चुनावमा नेकपा एमालेसँग केही सिटमा गठबन्धन हुन सक्ने बताएका हुन् । यद्यपि, अहिलेसम्म नेकपा एमालेसँग यस विषयमा कुनै कुरा नभएको पनि उनले स्पष्ट पारे । लोसपाका कार्यकारणी सदस्य शरतसिंह…