राजनीति Archives | Page 1322 of 2036 | Khabarhub Khabarhub

उच्चस्तरिय राजनीतिक समन्वय समितिको बैठक बस्दै

काठमाडौँ - पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जनाएको छ। बैठकको मुख्य एजेन्डा स्थानीय तहको निर्वाचन रहेको र त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा पनि छलफल हुने बताइएको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर…