राजनीति Archives | Page 1341 of 2048 | Khabarhub Khabarhub

एमाले खोटाङ अध्यक्षमा रामप्रसाद दंगाल सर्वसम्मत

खोटाङ– नेकपा एमाले खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल चुनिएका छन् । शनिबार दिक्तेलको माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कबर्डहलमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट दंगाल सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् । नेकपा एमाले जिल्ला कमिटीको १० वैशाखदेखि १४ वैसाख २०७२ मा सम्पन्न छैठौं अधिवेशनबाट निर्वाचित अध्यक्ष बबी चाम्लिङ नेकपा एकीकृत समाजवादीमा लागेपछि जिल्ला कमिटीबाट अध्यक्षमा मनोनीत दंगाल…