राजनीति Archives | Page 1350 of 1997 | Khabarhub Khabarhub

राजनीतिलाई व्यवसाय बनाउनेले लोकतन्त्र नै धरासयी पारे : सिंह

काठमाडौँ- कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाई सेवाभन्दा पनि व्यवसाय बनाएका कारण लोकतन्त्र धरासयी बनेको बताएका छन् । ‘राजनीति भनेको सेवाको क्षेत्र हो । तर, अहिले नेतृत्वले मेवा खाने क्षेत्रको रुपमा लिएको पाइन्छ । नेताहले नै राजनीततिक धर्म छाडेकाले समस्या आएको हो,’ पार्टीको १४औँ महाधिवेशनलाई लक्षित गर्दै नेता सिंहले भने, ‘अहिले लोभ–लालचमा नफसीकन,…