Live on
Your Voice, Your Power
काठमाडौँ– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा मध्यावधि निर्वाचन भए त्यसका लागि तयार रहेको बताएका छन् । संविधानअनुसार हुने निर्वाचनका लागि विवेकशील साझा तयार रहेको बताएका हुन् । सोमबार विवेकशील साझा पार्टीद्वारा पार्टी कार्यालय ललितपुरमा गरिएको अन्तरक्रिया कार्यक्रमा उनले संविधानभन्दा बाहिरबाट हुने चुनाव मान्य नहुने र संविधानअनुसार हुने चुनावका लागि तयार रहेको बताएका हुन्…