राजनीति Archives | Page 1773 of 1991 | Khabarhub Khabarhub

राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रचार अनर्गल : श्रेष्ठ

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर गरिएको प्रचार अनर्गल भएको बताएका छन् । उनले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको…