राजनीति Archives | Page 1814 of 1990 | Khabarhub Khabarhub

सांसद प्रभु साहद्वारा आफ्नो क्षेत्रका स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान

गौर- नेपाल कम्युनिष्ट पार्टीका नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न स्थानीय तहलाई स्वास्थ्य सामाग्री अभाव भएकोले स्थानीय तहलाई सशक्त बनाउन पूर्वघोषित वाचा पूरा गर्दै सांसद साहले निजि खर्चबाट सामाग्री उपलब्ध गराएका हुन् ।…