राजनीति Archives | Page 385 of 2040 | Khabarhub Khabarhub

व्यावहारिक र गुणस्तरीय शिक्षा मुलुक विकासको आधार

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवहारिक र गुणस्तरीय शिक्षा दिन सक्ने मुलुकले मात्रै समृद्धि हासिल गर्न सक्ने भएकाले शिक्षा सुधारका लागि प्राथमिकता दिनुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले समाजको विकासका सन्दर्भमा जुनरूपमा शिक्षाको विकास हुनुपर्ने थियो त्यसरुपमा हुन नसकेको कुरा आएको सन्दर्भमा उत्कृष्ट शिक्षा सेवा दिने शिक्षालय र व्यक्तिलाई प्रोत्साहित गर्दै…