राजनीति Archives | Page 436 of 2045 | Khabarhub Khabarhub

‘बजेटमाथिको छलफल सार्थक बनाउनुपर्छ’

काठमाडौँ - सांसद हृदयराम थानीले बजेटमाथिको छलफललाई सार्थक बनाउन सरकार र राजनीतिक दलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले बजेटमाथिको छलफलमा उठेका विषय सम्बोधन नहुने भएका कारण पनि छलफलमा सांसदको रुचि घटेको हुनसक्ने बताए । 'विनियोजन हुन्छ, पैसा छुट्टिन्छ, पैसा पर्ने…