Live on
Your Voice, Your Power
काठमाडौँ - सरकारले जनआन्दोलनमा घाइते भई केही दिन अघि निधन भएका मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जनआन्दोलनमा घाइते भएर केही दिनअघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । जनआन्दोलनमा घाइते भएका मुकेशको वैशाख २७ गते मृत्यु भएको थियो…