राजनीति Archives | Page 522 of 1995 | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : टोखा–छहरे सुरुङ निर्माण अघि बढाउन माग

काठमाडौँ– सांसद अर्जुनरसिंह केसीले बजेट विनियोजनसमेत भएको टोखा–छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले सो सुरुङमार्ग नुवाकोट, रसुवा र धादिङको मात्र नभई उत्तरी छिमेकीसँग जोड्ने मार्गका रुपमा रहेको भन्दै तत्काल यसको निर्माण अगाडि बढाउन सरकारसँग माग गरे।  'आर्थिक वर्ष २०७७-७८ मा छ अर्ब ४२ करोड बजेट विनियोजन भए…