राजनीति Archives | Page 526 of 1995 | Khabarhub Khabarhub

सहकारीले आम मानिसको हितमा काम गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रूप भएको बताएका छन् । समाजवादी सहकारी सङ्गठन नेपालद्वारा आज आयोजित कार्यक्रममा उनले सहकारीले आम मानिसको हितमा काम गर्नुपर्ने बताए । उनले मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी निजी र राज्य सम्मिलित तीनखम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेको बताएका छन् । समाजमा छरिएका स–साना…