राजनीति Archives | Page 588 of 2051 | Khabarhub Khabarhub

पार्टी निर्माणको अभियानमा जुटेका छौँ : महासचिव खतिवडा

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का महासचिव जगन्नाथ खतिवडाले विसं २०८४ मा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी कसैसँग गठबन्धन नगरी चुनावमा जाने बताएका छन्। आज उदयपुरको गाईघाटमा समाजवादी प्रेस सङ्गठन उदयपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा एस अहिले पार्टी निर्माणको अभियानमा रहेकाले जनताको सुझाव सङ्कलन गरिरहेको बताए। “वैशाखसम्म सञ्चालन हुने अभियानमा सदस्यता…