राजनीति Archives | Page 590 of 1996 | Khabarhub Khabarhub

प्रचण्डले पाँचै वर्ष सरकार चलाउने कांग्रेस उपसभापति खड्काको दाबी

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँचै वर्ष सरकार चलाउने दाबी गरेका छन् । गृहनगर सुर्खेत पुगेका उपसभापति खड्काले सो सहमतिअनुसार कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेको जानकारी दिए । माओवादीका अध्यक्ष प्रचण्डले अढाई वर्ष, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारसहित…