राजनीति Archives | Page 629 of 1996 | Khabarhub Khabarhub

विप्लव नेतृत्वको नेकपाले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै छ। दिउँसो १ बजे काठमाडौँको जमलस्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागेको नेकपाले जनाएको छ । हालै सम्पन्न भएको सो पार्टीको केन्द्रीय समिति बैठकका निर्णय, तत्कालीन केपी शर्मा ओली सरकारसँग भएको सम्झौता अनुसार बन्दी रिहाइ तथा मुद्दा फिर्ता गर्ने सवालमा भएको ढिलाइलगायतका विषयमा…