राजनीति Archives | Page 648 of 1996 | Khabarhub Khabarhub

रवि लामिछानेले नागरिकताको प्रमाणपत्र लिने प्रक्रिया जारी

काठमाडौँ- रवि लामिछानेले नागरिकताको प्रमाणपत्र लिने प्रक्रिया जारी रहेको छ । आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उनले पुनः नागरिकताको प्रमाणपत्र लिन निवेदन दिएका थिए । उनलाई नागरिकताको प्रमाणपत्र दिने कार्य प्रक्रियामै रहेको सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । ‘अहिले उहाँ (रवि) लाई नागरिकताको प्रमाणपत्र दिने प्रक्रियामै रहेको छ,’ उनले भनिन्…