राजनीति Archives | Page 653 of 1997 | Khabarhub Khabarhub

रक्षामन्त्रीद्वारा काठमाडौँ-तराई मधेस द्रुतमार्गको निरीक्षण

काठमाडौँ– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ-तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरी भइरहेका काम कारबाही र प्रगतिबारे जानकारी लिएका छन् । उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना अघि बढाउने सन्दर्भमा भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा…