Live on
Your Voice, Your Power
गण्डकी– गण्डकी प्रदेश सरकारले १२ मन्त्रालयलाई घटाएर सातमा पुर्याउने भएको छ । सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले सत्तारूढ दलहरूबीच मन्त्रालय घटाउने विषयमा सहमति बनेको बताए। 'कुन मन्त्रालय कसले पाउने भन्ने विषय भने छलफलमै छ, आजै साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ', उनले भने। विना विभागीयमन्त्री एवं नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले…