Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएकौ भन्दै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लेखेको पत्रमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गरिएको उल्लेख छ…