Live on
Your Voice, Your Power
काठमाडौँ - सत्ता साझेदार दलले सरकारको न्यूनतम कार्यक्रम आज टुङ्ग्याउने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई बिहीबारसम्म अन्तिम रुप दिने निर्णय भएको थियो। सो बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत…