राजनीति Archives | Page 730 of 1997 | Khabarhub Khabarhub

निर्वाचन आचारसंहिता फुकुवा

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि फुकुवा गर्ने निर्णय गरेको छ । आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागू रहेको आचारसंहिता २६ गतेबाट लागू नरहने निर्णय गरेको हो । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागू गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार,…