राजनीति Archives | Page 846 of 1997 | Khabarhub Khabarhub

पुरानै उम्मेदवार, उस्तै एजेण्डा

सुर्खेत– आसन्न ४ मङ्सिरमा हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटबाट प्रतिस्पर्धा गरिरहेका उम्मेदवारदेखि एजेण्डामा समेत नयाँ पनि  देखिएको छैन । पुरानै नेता र एजेण्डा लिएर दल र उम्मेदवार मतदाताको घर आँगन पुगिरहेका छन् ।  सत्तारुढ दलका उम्मेदवारले आफूले आधा काम गरेकाले बाँकी कामहरू पुरा गर्न एक पटक फेरि जिताउनु पर्ने बताइरहेका छन् । प्रमुख…