रोचक/विचित्र संसार Archives | Page 49 of 71 | Khabarhub Khabarhub

चार परपुरुषसँग लसपस गरेको भन्दै श्रीमानले टालिदिए श्रीमतीको गोप्य अंग !

चारजना परपुरुषसँग लसपस गरी आफूलाई धोका दिएको भन्दै एकजनाले आफ्नी श्रीमतीको गोप्य अंगलाई नै सुपर ग्लू लगाएर टालिदिएका छन् । आफ्नो व्यापारिक भ्रमणको सिलसिलामा घरबाहिर रहँदा श्रीमतीले परपुरुषसँग सम्बन्ध स्थापना गरेको थाहा पाएर त्यसो गरेको ती व्यक्तिको भनाइ छ । हाल उनी प्रहरीको नियन्त्रणमा छन् । यो घटना अफ्रिकी मुलुक केन्याको हो । दक्षिणी केन्याको…