Live on
Your Voice, Your Power
जब समाजिक संरचनाहरु साधारणबाट जटिलता तर्फ बढ्छ त्यहाँ हुने समस्या र घटनाहरु पनि साधारणबाट जटिल प्रकृतिको हुन् थाल्छ । हुन त कुनै पनि घटनाको अनेक किसिमले ब्याख्या गरिन्छ र पनि समय र सन्दर्भका साथै त्यसका पात्रहरुको आधारमा पनि घटना विश्लेषण निर्भर रहन्छ । तर पनि समाजिक संरचना र प्रणालीको प्रत्यक्ष असर हुन्छ सोच माथि जसको…