विचार Archives | Page 64 of 110 | Khabarhub Khabarhub

प्रहसनको बाटोतिर राजनीति

सर्वोच्च अदालतको परमादेशअनुसार मा. शेरबहादुर देउवालाई महामहिम राष्ट्रपतिले प्रधानमन्त्री पदको शपथ गराउनुभएको छ । बहुदलीय व्यवस्थामा निर्दलीय सरकार गठनको यो रोचक अभ्यासले नेपालको राजनीतिमा दीर्घकालीन प्रभाव पार्नेछ । अदालतबाट संसद विघटनसम्बन्धी मुद्दामा फैसला दिँदै संविधानको धारा ७६(५) प्रयोगमा संसदमा पार्टीको ह्वीप नलाग्ने र देउवा पक्षका हस्ताक्षरकर्तालाई सोही आधारमा कारबाही गर्न नमिल्ने आदेश भएको । यो…