विचार Archives | Page 86 of 107 | Khabarhub Khabarhub

राजनीतिको ब्रान्डिङ महात्म्य

स्वभावको अभावमा र अभावको स्वभावमा मानिसले विचित्रको व्यवहार देखाउँछ । यो भनाइ अरू कसैले पहिल्यै भनेको रहेछ भने उसैको नत्र अब मैले भनेपछि मेरो सर्वाधिकार ! अब एक छिन यो आलेख केही संवेदनशील र गहन विषयवस्तुमाथि केन्द्रित हुँदै कोरोना भाइरस र सत्ताको त्वाँलो चिरेर राजनीतिक उज्यालोमा सकुशल अवतरण गर्नेछ । सुरु गरूँ स्वभावबाट । स्वभाव…