विचार Archives | Page 89 of 108 | Khabarhub Khabarhub

कोभिड-१९ र खेर गइरहेको जनशक्ति

२०१९ को डिसेम्बर महिनामा चीनको वुहान शहरबाट सुरु भएको नयाँ कोरोना भाइरस संक्रमण विश्वभर फैलिएको छ । हालसम्म सबा छ लाख भन्दा बढीलाई संक्रमित गराएको छ भने ३० हजार हजार भन्दा बढीको मृत्यु गराइसकेको छ । यस भाइरसको संक्रमणलाई विश्व स्वास्थ्य संगठनले कोभिड-१९ नाम दिएर यसलाई विश्वव्यापी महामारी घोषण गरेको छ । यस भाइरसको संक्रमणबाट…