Live on
Your Voice, Your Power
कञ्चनपुर– कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–४ बेलौरी बस्ने ३५ वर्षीय सन्दिप गुप्तालाई आइतबार पक्राउ गरिएको हो । उनलाई बेलौरी नगरपालिका–९ कुण्डाबाट भन्सार छलीका ९४ हजार पाँच सय मूल्य बराबरका टीसर्ट, बच्चाको पेन्टी, ठूलो पेन्टी, मोटरसाइकलसहित पक्राउ गरेको हो । गुप्तालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी…