अपराध Archives | Page 117 of 266 | Khabarhub Khabarhub

खैरो हिरोईन जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ

बर्दिया – खैरो हिरोईन जस्तो देखिने बस्तुसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका ३ फुटाहा स्थित सीमा ईलाकाबाट खैरो हिरोईन जस्तो देखिने धुलोसहित बुधबार दुई जना पक्राउ परेका हुन् । पक्राउन पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका १० बस्ने २० वर्षिय बरिष्ठ बहादुरशाही र २० वर्षिय दिपेन्द्र न्यौपाने रहेका छन् ।…