चोरीपैठारीको लत्ताकपडा बरामद « Khabarhub

चोरीपैठारीको लत्ताकपडा बरामद


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सर्लाही- चोरीपैठारीको लत्ताकपडा बरामद गरिएको छ ।

सर्लाहीको पर्सा गाउँपालिका ६ स्थित सीमा इलाकाबाट मंगलबार सशस्त्र प्रहरीले २ लाख ८८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको  छ ।

भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा ल्याउने व्यक्ति सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ सामान छाडी फरार भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा आवश्यक कारबाहीको लागि मलगंवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ३ : ३४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको