अपराध Archives | Page 128 of 267 | Khabarhub Khabarhub

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

काठमाडौँ – प्रहरीले गोकर्णेश्वर नगरपालिका वडा नं. ९ भगवतीथान स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको ३४ लाख ९७ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ । जितेन्द्र कुमार चौधरीले चलाएको बा.९८ प २२०९ नं. को स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त स्कुटरको डिक्की तथा निज जितेन्द्र कुमार चौधरीले साथमा बोकेको झोलामा लुकाई छिपाई…