Live on
Your Voice, Your Power
महोत्तरी - लागुऔषध गाँजासहित महोत्तरीमा एक जना पक्राउ परेका छन् । ४ केजी ५ सय ग्राम गाँजा र नसुकेको ६० वटा गाँजाका बोटसहित जिल्लाको एकडारा गाउँपालिका वडा न.५ बस्ने नवल किशोर मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार बेलुका मण्डलकै घरबाट उक्त गाँजा फेला पारेर तत्काल पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश पोखरेलले जानकारी…