अपराध « Khabarhub

कारागारकाे भवन नहुँदा कैदीबन्दी राख्न समस्या

मुगु- मुगुमा कारागार भवन निर्माण नहुँदा यहाँका कैदीबन्दी अरू जिल्लामा लगेर राख्नुपर्ने बाध्यता छ। सदरमुकाम गमगढीस्थित थापाल चौरमा कारागार भवन नौ वर्षअघि निर्माण सुरु गरिएको भए पनि अझै पूरा  हुन सकेको छैन। विसं २०७१ मा तीन करोड ५० लाख रुपैयाँमा भवन निर्माणको काम थालिएको हो। भवन निर्माणको जिम्मा आरसी कन्स्ट्रक्सन धनगढीले लिएको हो। भवन निर्माणको…