Live on
Your Voice, Your Power
नुवाकोट- शिवपुरी गाउँपालिका–६ खोले गाउँमा १६ जना पक्राउ परेका छन् । सोही स्थानका ३२ वर्षीय सुरेन्द्र तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सुरेन्द्रसमेत १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १२ हजार ८ सय रुपैयाँ, ६ बुक तास र ३२ थान कौडा सहित…