Live on
Your Voice, Your Power
काठमाडौँ- सरकारले पछिल्लो तीन महिनामा विभिन्न गैरकानूनी क्रियाकलापमा सहभागी ३३ देशका १३३ जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । अध्यागमन विभागका अनुसार २०७९ वैशाख १ गतेदेखि असार मसान्तसम्मको अवधिमा उनीहरूलाई निष्कासन गरिएको हो । नेपालबाट निष्कासनमा पर्नेमा सबैभन्दा बढी चिनियाँ र अमेरिकी नागरिकहरू रहेका छन् । गत वैशाखदेखि असारसम्मको अवधिमा सरकारले २५ जना चिनियाँ…