अपराध Archives | Page 178 of 274 | Khabarhub Khabarhub

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ- युरोपेली मुलुक क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं बालाजुको माछापोखरीबाट ३६ वर्षे उत्सव दाहाललाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो । मोरङ जिल्ला विराटनगर महानगरपालिका २० घर भई हाल काठमाडौं महानगरपालिका १० मा बसोबास गर्ने उनले अजय वाइबालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भनी २ लाख रुपैयाँ लिएर…