Live on
Your Voice, Your Power
काठमाडौँ– कास्की प्रहरीले ब्राउनसुगरसहित पक्राउ परेका र्यापर लाहुरेसहित ४ जनालाई शुक्रबार सार्वजनिक गरेको छ । उनीहरुलाई गत बुधबार बेलुका पोखरा महानगरपालिका वडा नं ८ जाल्पारोडबाट लागू औषध ब्राउनसुगरको खरिद बिक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट लागूऔषध ब्राउनसुगर ०.५१ ग्राम फेला परेको प्रहरीले जनाएको…