Live on
Your Voice, Your Power
जनकपुरधाम– मानव बेचविखन तथा ओसारपसार र अपहरण मुद्दामा दोषी ठहर भई फरार रहेका पतिपत्नीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जनकपुरधाम–१३ का ४२ वर्षीय रामजी पासवान र उनकी श्रीमती ३२ वर्षीया विभा पासवानलाई पक्राउ गरेको हो । मानव बेचविखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतले रामजीलाई २२ वर्ष कैद र २ लाख ५०…