Live on
Your Voice, Your Power
काठमाडौँ– हत्याका आरोपी १५ वर्षपछि बहराइनबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की लेखनाथ सातमुहानेका ४६ वर्षीय अशोक गुरूङ छन् । कास्कीको लेखनाथमा मजदुरी गरी बस्ने सुनसरी धरानका २० वर्षीय रोजन राईको हत्या घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । २०६३ वैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका राईको उपचारका क्रममा २०६३ जेठ…