अपराध Archives | Page 207 of 264 | Khabarhub Khabarhub

जबरजस्ती करणी मुद्दाका एक फरार अभियुक्त पक्राउ

सुर्खेत- जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद फैसला भएर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका –१  बस्ने ३७ बर्षीय मदन विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुर्खेतले  कार्तिक १८ गते…