Live on
Your Voice, Your Power
महोत्तरी- बर्दिबास नगपालिका-९, पशुपतिनगरबाट १४ बर्षीय एक किशोरलाई प्रहरीले जबर्जस्ती करणीको आरोपमा पक्राउ गरेको छ । सोही ठाउँकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको मौखिक उजुरीको आधारमा वडा नम्बर ७ मनहरीपुरका किशोरलाई आज पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । घाँस काट्ने क्रममा बालिकालाई करणी गर्न खोजेको परिवारको आरोप छ । तर…