अपराध Archives | Page 237 of 259 | Khabarhub Khabarhub

विदेशी ह्याकरका ४० नेपाली एजेन्टले गरे १४ करोड ६७ लाखको कारोबार, तीन जना पक्राउ

काठमाडौं– प्रहरीले भाइवर, ह्वाट्एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जालहरु प्रयोग गरि करोडौं रकम ठगी गर्नुका साथै बैंक तथा वित्तीय संस्थाहरुमा ह्याक गर्ने गिरोहका तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाको विशेष टोलीले उनीहरुलाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो । विदेशी नागरिकले नेपाली नागरिकलाई एजेन्ट बनाइ लामोसमयदेखि सामाजिक सञ्जालमार्फ करोडौं रुपैयाँ…