अपराध Archives | Page 260 of 263 | Khabarhub Khabarhub

बोल्न नसक्ने युवती सामूहिक बलात्कारको शिकार, २ जना पक्राउ

सप्तरी– बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेको जनाएको छ । ललाइफकाइ कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलमा लगेर शुक्रबार साँझ…