Live on
Your Voice, Your Power
ललितपुर- रेष्टुरेण्टमा रोजगारी लगाइदिन्छु भन्दै किशोरीलाई अवैध धन्दामा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विभिन्न प्रलोभन देखाएर किशोरीलाई जबरजस्ती यौनधन्दामा लगाउने गरेको आरोपमा २ जना होटल सञ्चालकलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापको खाडादेबी गाउँपालिका–५ का ३० वर्षीय सुजन कार्की र सोही गाउँपालिका वडा नम्बर ४ घर भएका वर्ष…