Live on
Your Voice, Your Power
दाङ– दाङको घोराही उपमहानगरपालिका–१८ गिठेपानीबाट प्रहरीले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका बस्ने २१ वर्षीय अमर थापासहित ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर ३५ पुरिया र माईट्रोभ्याट ५७ गोली सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिएको थिाय ।…