अपराध Archives | Page 45 of 265 | Khabarhub Khabarhub

चरेस र सालकको खपटासहित तीन जना पक्राउ

मकवानपुर – मकवानपुरमा अवैध लागूऔषध चरेस र सालकको खपटासहित तीन जना पक्राउ परेका छन् । थाहा नगरपालिका–९ टिपटारबाट करिब १० किलो चरेस र करिब १ किलो तौलको सालकको खपटासहित तीन जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा थाहा नगरपालिका–७ डाडाबास घर भएका ३५ वर्षीय दिलु भन्ने टेक बहादुर गोले, टेक बहादुरकै भतिज…