अपराध Archives | Page 46 of 271 | Khabarhub Khabarhub

१० हजार ४ सय केजी प्याजसहितको गाडी नियन्त्रणमा

बुटवल- रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा इलाकाबाट आइतबार सशस्त्र प्रहरीले करिब ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज र बोरा सिलाउने मेशिनसहितको गाडी नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रूपले नेपालमा ल्याई राखेको प्याज र मेशिन ग १ ख ९२२६ नम्बरको आईचर गाडीमा लोड गरिरहेको अवस्थामा नं. २७ गण…