अपराध Archives | Page 50 of 280 | Khabarhub Khabarhub

पौने चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

काठमाडौं- पौने चार करोड रुपैयाँ बराबरको लागूऔषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन्। कङ्गोलिज नागरिक ४९ वर्षीय एपुला इकुट्सु एमबोङ्गोलाई प्रहरीले १ किलो १०१ ग्राम लागूऔषध कोकिनसहित ठमेलबाट शुक्रबार पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनी लागूऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहकी सदस्य हुन् । दुबईबाट काठमाडौं आएकी…