Live on
Your Voice, Your Power
काठमाडौं - बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको टीआरसी विधेयकका सम्बन्धमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरसहित पूर्वप्रहरी महानिरीक्षकहरूबीच छलफल भएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा विधेयकमा समेटिनुपर्ने विषयहरूको बारेमा उनीहरूबीच छलफल भएको हो । छलफलमा प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्य, पूर्वकानुनमन्त्री एवम्…