प्रहरी Archives | Page 75 of 110 | Khabarhub Khabarhub

भरूवा बन्दुकसहित ११ जना पक्राउ

बागलुङ- बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् । सामाजिक सञ्जालमा तस्वीर देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले मंगलबार रातभर खानतलासी गरेको थियो । प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको प्रहरीले बन्दुकसहित नियन्त्रणमा लिईका बयानका आधारमा गाउँमा थप बन्दुकहरु…